ads 1

Top 5 Airtm Earning website with Payment Proof Nepali


नमस्ते साथीहरु इन website हरु बाट Free मा ads watch गरेर Airtm $ Earning गर्न सक्नुहुन्छ र Airtm 
मा भको $ लाई सजिलै आफ्नो बैंक Account E-sewa wellet मा झिक्न सकनु हुन्छ।


How can withdraw Airtm balance to E-sewa wallet ...


 

Na.1 Paid Tap website 

यो website मा तपाईं हरु Faucet claim - PTC ads - Survey -
Offer Wall - Shourtlink - Contests - video games and Referal इन माध्यमहरू बाट free मा यो website बाट USD $ Earning गरन सक्नुहुन्छ।


Faucet :- यो option बाट तपाईहरु every 3h प्रत्येक ३ -३ घण्टा मा Spine गरेर तपाईं हरु याहाँ बाट $0.001 to $10 USD $ साम जित्न साकनु हुन्छ 


Contest :- यो option बाट तपाईहरु Dayli $100 - $1000 USD $ free मा याहाँ बाट जित्न साकनु हुन्छ

जित्न को लागि तपाईं हरु लाई offerwell र Shourtlink  complete गर्नु पर्छ + तपाईं हरु referral गरेर पनि 
जित्न साकनु हुन्छ 


यो website मा तपाई हरु को earning coin मा हुन्छ
100 coin = $0.01

Referral program :-10% of their faucet claims, 
10% of their offerwalls earnings 
10% of their shortlinks earnings for life!


Minimum payout only 👉 $0.01
Note :- Login गरिसकेपछि  सबैभन्दा पहिला Settings मा जानुहोस् र Email Verify गर्नुहोस्



Na.2 Gigma website 


यो website मा तपाईं हरु  PTC ads - Survey -
Offer Wall - Shourtlink - Cash game - Quiz and Referal  इन माध्यमहरू बाट free मा यो website बाट USD $ Earning गरन सक्नुहुन्छ।

  • PTC Ads :- $0.0004 to $0.001
  • Shourtlink :- $0.001 to $0.005
  • Survey :- $0.5 to $5
  • Offer wall :- $0.5 to $5
  • Cash game :- 0.0001 to 0.0005
  • Quiz :- $0.10 to $1


Payment Method :-

Airtm - Payeer - Faucetpay 

  • Minimum payout $0.5



Na.3 2Captcha


Captcha solve गारे free मा यो website बाट USD $ मा earning गरन सकनु हुन्छ र यो website 100% real छ।

Payment Instant गर्छ 




यो website बाट तपाईहरु Airtm, Payeer More... Wallet मा payment निकाल्न सक्नुहुन्छ

CPM 1000 = $0.5 to $1.5
Minimum payout $0.5

Na.4 usalink


Usalink यो URL Shortener Website छ यसमा तपाईहरु Link Short गरेर Share गर्नु भौ भने त्यो Link मा कसाइले click गरे भने त्यो click को पेसा तपाईं हरु पाउनु हुन्छ ...

यो Website मा तपाईं को Earning USD $ मा हुन्छ र त्यो USD $ लाई instant तपाईं आफ्नो

Airtm, PayPal, Payeer, Faucetpay Wallet निकाल्न सक्नुहुन्छ 

Sign-Up Bonus= $0.25
Minimum Payout $1
CPM $5 To $15
Referral Program 20%







More Airtm Earning Website coming soon ✍️

Post a Comment

0 Comments

Ad Code